नेपाललाई खोज र उद्धारमा सघाउन २७ अमेरिकी सांसदले लेखे विदेशमन्त्री रुबियोलाई पत्र
भोटेकोसीमा आएको विनाशकारी बाढीपछि जारी खोज र उद्धार प्रयासलाई अझ धेरै सहयोग गर्न अमेरिकी सांसदहरूले विदेशमन्त्री मार्को रुबियोलाई पत्र लेखेका छन्।सीएनएनका अनुसार डेमोक्रेटिक र रिपब्लिकन पार्टीका २७ जना प्रतिनिधिले नेपाललाई सहायता पठाउने वाचा गरेका अन्य देशहरू बेलायत, दक्षिण कोरिया, भारत र चीनको नाम समावेश गर्दै विदेशमन्त्रीलाई पत्र लेखका हुन्।अमेरिकी विदेश मन्त्रालयले सहयोग प्रदान गरिरहेको बताएको
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







